नेप्से ६ प्रतिशत घटेपछि आजको लागि बजार बन्द

Jul 02, 2020 12:41 PM Merolagani



नेप्से परिसूचक ६ प्रतिशत घटेपछि बिहीबारको लागि शेयर बजार बन्द भएको छ। अघिल्ला दुई दिन सकारात्मक सर्किट लागेर बन्द भएको नेप्से यस दिन नकारात्मक सर्किट लागेर बन्द भएको हो।

यस दिन बजार खुलेको २३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार स्थगित भएको थियो भने ११ः४७ मा दोस्रो सर्किट लागि ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो। त्यसपछि १२ः२७ मा खुलेको बजार १२ः४० मा तेस्रो सर्किट लागेपछि आजको लागि बजार बन्द भएको हो।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।