Fri, Sep 25, 2026
कक्षा ११ को बोर्ड परीक्षा नहुने भएकाे छ। परीक्षा नहुने भएपछि आन्तरिक मूल्यांकनबाट नै कक्षा ११ काे नतिजा प्रकाशन गरिनेछ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्काे निर्णय अनुसार विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा नै विद्यार्थीलाई प्रमाणपत्र दिइने भएकाे छ।वैशाख २१ गतेबाट हुने भनिएकाे कक्षा ११काे परिक्षा काेराेना महामारीका कारण भएकाे लकडाउनका कारण स्थगित भएकाे थियाे । लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्काे निर्णय अनुसार विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा नै विद्यार्थीलाई प्रमाणपत्र दिइने भएकाे छ।वैशाख २१ गतेबाट हुने भनिएकाे कक्षा ११काे परिक्षा काेराेना महामारीका कारण भएकाे लकडाउनका कारण स्थगित भएकाे थियाे ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।