सोमबार सुनको मूल्य घट्याे, ताेलाकाे कति?

Jul 06, 2020 12:04 PM Merolagani

असार २२ गते सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। यसदिन छापावाला सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुनकाे मूल्य प्रतिताेला ९० हजार ५०० रूपैयाँ रहेकाे थियाे। गत बुधबारदेखि सुनकाे मूल्यमा  गिरावट आएको देखिन्छ।पछिल्लाे समय डलरकाे भाउ घट्दै जाँदा सुनकाे भाउ केहि घटेकाे हाे ।

यसैगरी यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ रहेको थियो।

      

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus