एभरेष्ट बैंक सहित चार कम्पनीका ५० लाख भन्दा बढी बोनस शेयर सूचीकृत

Jul 07, 2020 06:02 PM Merolagani

मंगलबार चार कम्पनीका ५० लाख भन्दा बढी बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।एभरेष्ट बैंक सहित स्वादेशी लघुवित्त,उन्नती लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

एभरेष्ट बैंकको ४० लाख ३३ हजार ४३१.७६ कित्ता, स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता, उन्नती लघुवित्तको ३ लाख ४० हजार ७४१.५० कित्ता र श्री इन्भेष्टमेन्टको १ लाख ९० हजार ३५० कित्ता गरी कुल गरी ५० लाख २४ हजार ५२३.१७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सूचीकृत भएको उक्त शेयर शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न सक्नेछन ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।