बैंकलाई ब्रोकर लाईसेन्स दिने कि न दिने भन्ने बिषयमा गठित संसदीय उप समितिकाे प्रतवेदनकाे पूर्ण पाठ

Jul 08, 2020 11:58 AM Merolagani

अर्थ समितिको उपसमितिले बैंकका सहायक कम्पनीहरुलाई शशर्त ब्रोकर लाइसेन्स दिन हुने सुझाव दिएको छ। समितिमा मंगलवार बुझाइएको प्रतिवेदनमा बोर्डले तोकिएको मापदण्ड पुरा गरे बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सुझाव पेश गरेकाे हाे । यसमा उप समितिले बिभिन्न ११ वटा शर्त अघि सारेकाे छ । 

यसैगरी धितोपत्र दलाल व्यवसायीलाई थप प्रतिशपर्धी बनाउन धितोपत्र दलाल सम्बन्धि विद्यमान इजाजत र सञ्चालन नितिमा पुनरावलोकन गर्ने सुझाव पनि उपसमितिले दिएको छ।।

यसैगरी धितोपत्र दलाल व्यवसायीहरुलाई प्राप्ति र मर्जर गर्न सक्ने गरी नीतिगत व्यवस्था गर्न पनि सुझाव दिएको छ। प्रतिवेदनमा ब्रोकरहरुको चुक्ता पूँजी २०७९ असार मसान्तभित्र १० करोड पुर्याएर पव्लिक कम्पनीमा रुपान्तरण हुन सुझाव दिइएको छ। धितोपत्र दलाल व्यवसायीलाइ रिटेल डिलर दिन सकिने सुझावमा उल्लेख छ।

उपसमितिले बुझाएकाे पुर्ण पाठ यस्ताे छ । 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।