दुई घण्टामा ०.६५ अंक घट्यो नेप्से, तीन कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट

Jul 09, 2020 01:08 PM Merolagani



बिहीबार दुई घण्टाको कारोबारमा नेप्से परिसूचक ०.६५ अंक घटेर एक हजार ३२५.८८ विन्दुमा झरेको छ। बजार घटेपनि सो अवधिसम्ममा ३ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस दिन सूर्योदय लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया लघुवित्त र वोमी माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

यस अवधिसम्ममा १७३ कम्पनीहरुको ६ हजार ८४८ पटकको कारोबारमा ४३ करोड ४४ लाख ५७ हजार रुपैयाँ बराबरको ११ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।