Thu, Jun 25, 2026
नेपाल आयल निगमले फेरि पेट्रिलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १-१ रुपैयाँ बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पुगेको छ । निगमले १० दिन अघि मात्रै पेट्रिलियम पदार्थको मूल्य बढाएको थियो । हवाई इनधन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पुगेको छ । निगमले १० दिन अघि मात्रै पेट्रिलियम पदार्थको मूल्य बढाएको थियो ।
हवाई इनधन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
बाबुकृष्ण महर्जन
सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।