अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

Jul 12, 2020 12:30 AM Merolagani



बलिउडका महानायक अभिताभ बच्चनमा कोरोना पुष्टि भएसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

अभिषेकका अनुसार शनिबार उनमा कोरोना पोजिटिभ पाइएको हो । नायक अभिषेकले शनिबार राती आफ्ना पितासँगै आफू पनि संक्रमित रहेको ट्वीटर मार्फत जानकारी दिएका हुन् । अभिनेता अमिताभ र अभिषेक दुबैलाई हल्का लक्षण देखिएकाले मुम्बईको नानावति अस्पतालमा भर्ना गरिएको छ । अभिषेकले सबैलाई शान्त रहुनुका साथै धैर्य गर्न आग्रह गरेका छन् ।                 

  

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।