छिमेक लघुवित्तको ३२ लाख कित्ता बोनस सूचीकृत

Jul 14, 2020 05:14 PM Merolagani



छिमेक लघुवित्त (CBBL) को २७.११ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। लघुवित्तको ३२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो।

  लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई २७.११ प्रतिशत बोनस शेयर र १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सोही शेयर नेप्सेमा सूचीकृत भएको हो।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।