स्पेशल प्रि ओपनिङ्ग सेसनमा कतिमा भयो साधना लघुवित्तको कारोबार?

Aug 06, 2020 10:56 AM Merolagani



साउन २२ गते, बिहीबार स्पेशल प्रि ओपनिङ्ग सेसनमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SDLBSL) को पहिलो कारोबार भएको छ।

यस दिन स्पेशल प्रि ओपनिङ्ग सेसनमा सो लघुवित्तको प्रतिकित्ता ३९० रुपैयामा १० कित्ता शेयर कारोबार भएको छ।

नेप्सेले साधना लघुवित्तको पहिलो कारोबारको लागि १३० रुपैयाँ १३ पैसादेखि ३९० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज तोकेको थियो।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।