Mon, Oct 05, 2026
दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इण्डिया एक्सप्रेसको विमान रनवेमा चिप्लिएर दुई टुक्रा हुँदा पाइलटसहित दुईजनाको मृत्यु भएको छ । उक्त विमान शुक्रबार ७ बजे केरलाको कालीकट विमानस्थलमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको हो ।
अहिले उद्धार कार्य भइरहेको बीबीसीले जनाएको छ । विमान कम्पनीका अनुसार १० बालबालिकासहित १८५ यात्रु र ६ चालक दलका सदस्य रहेको जनाइएको छ । भारी वर्षा भइरहेकाले विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको बीबीसीले पुष्टि गरेको छ ।
सुवास निरौलानेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।