ग्लोबल आइएमई समुन्नत योजना १ को प्रतिफल घोषणा

Aug 31, 2020 10:55 AM Merolagani

ग्लोबल आइएमई समुन्नत योजना १ (GIMES1) ले गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेको छ। यस योजनाले आफ्ना इकाईधनीहरुका लागि ४ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशतका दरले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

प्रतिफल वितरण प्रयोजनार्थ इकाईधनी दर्ता किताब बन्द हुने सम्बन्धि सुचना पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।