प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल

Sep 14, 2020 03:54 PM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको २०८ औं बैठकले अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई आगामी चार वर्षको लागि संञ्चालक समितिको अध्यक्षमा नियुक्ति गरेको कम्पनीले जनाएको छ।

भदौ २६ गते सम्पन्न कम्पनीको १८ औं वार्षिक साधारण सभाले संस्थापक समूहको तर्फबाट विशाल अग्रवाल सहित चार जनालाई निर्वाचित गरेको हाे। सभाले विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई सञ्चालक पदमा निर्वाचित गरेको छ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।