काठमाडौ उपत्यका लगायतका ठाउँमा भूकम्पको धक्का महशुस

Sep 16, 2020 05:37 AM merolagani



काठमाडौं उपत्याका लगायतका ठाउँमा भूकम्पको धक्का महशुस गरिएको छ । सिन्धुपाल्चाेककाे राम्चे केन्द्वविन्दु भएर ६  म्याग्नेच्यूटकाे भूकम्प गएकाे राष्टि्य भूकम्प मापन केन्द्ले जनाएकाे छ ।

आज बिहान ५.१९ बजे भूकम्पको धक्का महशुस गरिएको हो । 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।