स्पेशल प्रि ओपनिङ्ग सेसनमा लिबर्टी इनर्जीको कतिमा भयो कारोबार?

Sep 20, 2020 10:52 AM Merolagani



असोज ४ गते नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा लिबर्टी इनर्जी (LEC) को पहिलो कारोबार भएको छ।

सो सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रुपैयाँमा ३ हजार २६० कित्ता शेयर कारोबार भएको हो।

कम्पनीको १ करोड ५० लाख कित्ता असोज २ गते शुक्रबार नेपसेमा सूचीकृत भएको थियो। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनिंग रेन्ज तोकिएको थियो। सोही अनुसार आइतबार कम्पनीको शेयर करोबार भएको हो। कम्पनीको शेयरलाई नेप्सेले कारोबारको लागि (एलइसि) संकेत दिइएको छ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।