प्रि ओपन सेसनमा २३ अंक बढ्यो नेप्से

Sep 20, 2020 11:00 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २३.२९ अंक बढेर १५९५.४८ विन्दुमा पुगेको छ।

सो अवधिमा सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेर ३१६.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, सो अवधिमा ७३ कम्पनीको १ करोड ९ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। सो सेसनमा ६५ कम्पनीको शेयरमूल्य बढेको र ३ कम्पनीको शेयरमूल्य घटेको छ भने बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।