Sat, Sep 12, 2026
असोज ४ गतेदेखि दोस्रो बजारमा कारोबार शुरु भएको पहिलो दिन नै लिबर्टी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस दिन बजार खुलेको १० मिनेट पनि नबित्दै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।
मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।