प्रि ओपनिङ्ग सेसनमा १२.६४ अंक बढ्यो नेप्से

Sep 21, 2020 10:53 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक १२.६४ अंक बढेर १५८७.८३ विन्दुमा पुगेको छ। सो अवधिमा सेन्सेटिभ इण्डेक्स २.४८ अंक बढेको छ।

सो सेसनमा ३१ कम्पनीको ३० लाख ४८ हजार ४३३ रुपैयाँ बराबरको ८ हजार २९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।