बजार खुलेको ४ मिनेटमा नै लिबर्टी इनर्जीको शेयरमूल्यमा नकारात्मक सर्किट, बिक्रीकर्ताको चाप, खरिदकर्ता शून्य

Sep 21, 2020 11:11 AM Merolagani

सोमबार बजार खुलेको ४ मिनेटमा नै लिबर्टी इनर्जी कम्पनी (LEC) को शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

यस दिन प्रि ओपनिङ्ग सेसनदेखि नै घटेको यस कम्पनीको शेयरमूल्य अहिले २७ रुपैयाँ घटेर प्रतिकित्ता २४३ रुपैयाँमा कारोबार भएको छ।

यस अवधिसम्ममा कम्पनीको शेयरमा खरिदचाप शून्य रहेको छ भने २९ हजार ६६८ कित्ता बिक्री आदेश छन्। अघिल्लो दिनको तुलनामा १० प्रतिशत कम शेयरमूल्यमा बिक्री आदेश भएपनि खरिदकर्ता भने देखिएका छैनन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।