प्रि ओपन सेसन अपडेटः ७.४९ अंक बढ्यो नेप्से

Sep 22, 2020 10:54 AM Merolagani

असोज ६ गते मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.४९ अंक बढेको छ।

अघिल्लो दिन अर्थात सोमबार ६.१२ अंक अर्थात ०.३९ प्रतिशत घटेर १५६९.०६ विन्दुमा बन्द भएको नेप्से सो सेसनमा ७.४९ अंक बढेर १५७६.५५ विन्दुमा पुगेको हो।

सो अवधिमा २८ कम्पनीको ८ लाख ८६ हजार ९१४ रुपैयाँ बराबरको ३ हजार ६९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य भने सो अवधिमा स्थिर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।