मेरोलगानीको दशैँ तिहार अफर

Oct 05, 2020 04:33 PM Merolagani



हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैँ तिहारको अवसरमा मेरोलगानी डटकमले तपाईहरुका लागि विशेष अफर ल्याएको छ।

मेरोलगानीले आफ्ना प्रडक्टहरुमा विशेष छुटसहितको अफर ल्याएको हो। मेरोलगानीले आफ्ना प्रडक्टहरुको मेगा प्याक अफर र ट्रेनिङ्ग प्याक अफर गरी दुई अफर ल्याएको हो।

मेगा प्याक अफर

यस अफरमा १ वर्षको लागि पोर्टफोलियो,मेरो लगानी न्यूजलेटर र डाटा एनालाइटिक्स समावेश गरिएको छ। अन्य समयमा १४ हजार ५०० रुपैयाँ पर्ने यी प्रडक्टहरु तपाईले अहिले सब्सक्राइब गर्नु भयो भने मात्र १० हजार रुपैयाँमा पाउन सक्नुहुनेछ।

ट्रेनिङ्ग प्याक अफर

यस अफर अन्तर्गत तपाईले एक महिनाको बेसिक शेयर ट्रेनिङ्ग, १ महिनाको एडभान्स्ड टेक्निकल एनालाइसिस ट्रेनिङ्ग र एक वर्षको डाटा एनालाइटिक्स पाउन सक्नुहुनेछ। अन्य दिनहरुमा यी प्रडक्टहरुको मूल्य ६ हजार १५० रुपैयाँ पर्न आउँछ जुन अहिले तपाईले मात्र ५ हजार रुपैयाँमा प्राप्त गर्न सक्नुहुनेछ।

यो योजना असोज १८ गतेदेखि मंसिर ५ गतेसम्म लागु हुनेछ।

यस अफर खरिद गर्न यहाँ क्लिक गर्नुहाेस्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।