विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध हट्यो

Oct 11, 2020 07:45 PM Merolagani

सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्द हटेको छ । मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित विदेशि मदिरा आयात खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

 सरकारले गत चैत १६ विदेशी मदिरा आयातमा रोक लगाउने निर्णय गरेको थियो। रोक लगाउको झण्डै ६ महिनापछि पुनः विदेशि मदिरा आयात खुल्ला गरिएको हो। 

विदेशि मदिरा आयात खुल्ला भएसँगै राजस्वमा केहि बृद्धि हुनेछ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।