अर्थमन्त्री पाैडेलले पदभार ग्रहण गरे, पहिले निर्णय २० करोड डलर ऋण लिने फाइलमा हस्ताक्षर

Oct 15, 2020 03:05 PM Merolagani

नव नियुक्त अर्थमन्त्री बिष्णु पाैडेलले सपथपछि पदभार ग्रहण गरेका छन् ।शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि पौडेल अर्थ मन्त्रालय पुगेका हुन । 

 

उनले मन्त्रालयमा पहिलो निर्णय विश्व बैंकबाट २० करोड डलर ऋण लिने फाइलमा हस्ताक्षर गरेका छन् ।

पाैडेलसँगै  शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ पनि सपथ पछि पदभार ग्रहण गरेका छन् ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।