Fri, Sep 04, 2026
बितेको २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । यसरी नेपालमा संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ७१५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।
बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।