पछिल्लो २४ घण्टामा उपत्यकामा १११० जनामा कोभिड १९ पुष्टि

Oct 24, 2020 04:54 PM Merolagani

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ११० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।

संक्रमितमध्ये ४२९ जना महिला र ६८१ जना पुरुषहरु रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।