मुस्लिम बहुल पाकिस्तानका हिन्दूले पनि गर्दैछन् दुर्गा भवानीकाे पूजा

Oct 25, 2020 07:48 AM merolagani

पाकिस्तानकाे कराँचीमा रहेका हिन्दूहरूले नवरात्रमा शक्ति स्वरूपा भवानीकाे पूजा गरी दशहरा मनाएका छन् । मुस्मील देश पाकिस्तानमा रहेका अल्प संख्यक हिन्दूहरूले बिगत देखि नै दशहरा मनाउन थालेका हुन ।

पाकिस्तानमा गुजराती हिन्दूहरू बसाेवास गर्छन । करीब १५ सयकाे हाराहारीमा कराँचीकाे नारायणापुरमा रहेका छन् ।

पूजामा सहभागी एक महिलाले बीबीसीलाइ बताए अनुसार उनीहरू दस दिन नै नजिकै मन्दीर जान्छन्, , पूजा गर्छन । उनीहरूले घर सजाउछन्, नयाँ लुगा लाउँछन्, परिकार बनाएर खान्छन् । र, साँझ पख डन्डिया खेल खेल्छन् ।

याे बर्ष काेभिड १९ काे महामारीमा पनि स्वास्थकाे उच्च सतर्कता अपनाएर उनीहरूले दशैं मनाइरहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।