Sat, Oct 03, 2026
मंगलबार काठमाडौं उपत्यकामा २५२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । तीमध्ये ९७ जना महिला र १५५ पुरुषहरु रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।