बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न, ९४ लाख ५० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव

Nov 21, 2020 06:43 PM Merolagani



बिओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सनिबार संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भयाे ।

उक्त साधारण सभाले आब २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आब २०७६/७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।