Thu, Jun 25, 2026
गत २४ घण्टामा कोभिड १९ संक्रमणबाट १६ जनाको ज्यान गएको छ । यसरी हालसम्म नेपालमा कोभिडका कारण मृत्यु हुनेकाे संख्या एक हजार ३२१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा सो उल्लेख गरिएको हो ।
बाबुकृष्ण महर्जन
सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।