Fri, Feb 13, 2026
साताको अन्तिम कारोबार दिन बिहिबार बजार खुलेको २ घण्टामा नै ४ अर्ब बढीको शेयर कारोबार भएको छ।
बिहीबार १ बजेसम्ममा १९१ वटा कम्पनीको ९० लाख ३६ कित्ता शेयर ४ अर्ब ३२ कराेड रुपैयाँमा खरिद बिक्री भएको छ। बिहीबार नै नेप्से सूचकले पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। यस अवधिमा नेप्से सूचक ३१.०६ अंकले बढेर १९०५.८७ विन्दुमा पुगेको छ।
बिहीबार १ बजेसम्ममा १९१ वटा कम्पनीको ९० लाख ३६ कित्ता शेयर ४ अर्ब ३२ कराेड रुपैयाँमा खरिद बिक्री भएको छ।
बिहीबार नै नेप्से सूचकले पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। यस अवधिमा नेप्से सूचक ३१.०६ अंकले बढेर १९०५.८७ विन्दुमा पुगेको छ।
अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी नयाँ घटाइएको मूल्य सार्वजनिक गरेको हो ।