बजार बढ्दा ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड,सोमबार बजार बढ्दा यस्तो देखियो ब्रोकर कार्यालय( फोटो फिचर)

Nov 30, 2020 02:33 PM Merolagani

शेयर बजार बढ्दो क्रममा छ। शेयर खरिद बिक्री गर्न बजारमा लगानीकर्ताको भीड छ।स्वास्थ्य मापदण्डको कारण ब्रोकर कार्यालयमा भीडभाड गर्न प्रतिबन्ध लगाइएको छ।तर बजार बढेको बेलामा लगानीकर्ता बजार नपुगी छाड्दैनन्।

ब्रोकर कम्पनीलाई भlड व्यवस्थापन गर्न र स्वास्थ्य मापदण्ड पालना गराउन हम्मे हम्मे परेको छ। सबै जसो ब्रोकर कम्पनीले भीडभाड हुन नदिन भन्दै सुरक्षा गार्डको व्यवस्था गरेका छन्। ब्रोकर कार्यालयमा आएका लगानीकर्तालाई उनीहरूले एक एक जना गर्दै भित्र जान दिने गरेका छन्। तर कार्यालय परिसरमा भने लगानीकर्ताको निक्कै भीड देखिन्छ। सोमबार यस्तो देखियो बजारको अवस्था ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।