Fri, May 15, 2026
मंसिर १५ गते, सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) को बोनस शेयर सूचीकृत भएको छ।
यस दिन लघुवित्तको १५ प्रतिशत बोनस शेयर दोस्रो बजारमा कारोबार हुनसक्ने गरी नेप्सेमा सूचीकृत भएको हो। लघुवित्तले यस दिन २ लाख ९२ हजार २१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गरेको हो।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।