अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडनले आज शपथ ग्रहण गर्दै

Jan 20, 2021 02:48 PM Merolagani



अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडनले आज (बुधबार) शपथ ग्रहण गर्दैछन्।

क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर ३० मिनेट (प्यासिफिक टाइम) अर्थात् नेपाली समय अनुसार राति १० बजेर ४५ मिनेटमा शपथ लिने भएका हुन्।

७८ वर्षीय बाइडनले शपथ लिएसँगै हाल अमेरिकी राष्ट्रपतिका रुपमा रहेका डोनाल्ड ट्रम्पको कार्यकाल सकिनेछ। 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।