प्रि ओपन सेसन अपडेटः १३.२९ अंक बढ्यो नेप्से

Mar 07, 2021 10:52 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.२९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.२९ अंक बढेर २५१९.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.६९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३३ कम्पनीको ७३ लाख ८६ हजार ६४१ रुपैयाँ बराबरको ११ हजार ५७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।