एनआईबिएल समृद्धि फण्ड दोस्रोमा चार दिनमै ५० प्रतिशत बढी आवेदन

May 01, 2021 05:35 PM Merolagani

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड दोस्रोमा (NIBSF2) अत्याधिक आवेदन परेको छ । 

प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो । जसमा चार दिन भित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको छ ।

हाल विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री तथा खुल्ला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् ।

comments powered by Disqus

त्रैमासिक वित्तीय विवरणमा लापरवाही, लगानीकर्ता भन्छन्, 'शेयरमूल्य तलमाथि गर्ने गरी वित्तीय विवरणमा खेल्न थालियो'

May 09, 2021 06:07 PM
  • रबिन पाैडेल

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कतिपय कम्पनीहरुले वित्तीय विवरण प्रकाशनमा लापरवाही गरी गलत विवरणहरु प्रकाशनमा ल्याउन थालेका छन्।पछिल्लाे समय कतिपय कम्पनीहरुले गलत रिपोर्ट प्रकाशित गरेर लगानीकर्तालाई भ्रममा पार्ने गरेको देखिएको छ।