एनआईबिएल समृद्धि फण्ड दोस्रोमा चार दिनमै ५० प्रतिशत बढी आवेदन

May 01, 2021 05:35 PM Merolagani

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड दोस्रोमा (NIBSF2) अत्याधिक आवेदन परेको छ । 

प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो । जसमा चार दिन भित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको छ ।

हाल विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री तथा खुल्ला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।