Mon, Aug 17, 2026
अपि पावर कम्पनी (API) लाई हकप्रद शेयर निश्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले १ बराबरकाे ०.२९३८ कित्ताको दरले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने छ। कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने छ।
कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।