चौथो त्रैमासदेखि लघुवित्त कम्पनीहरुले पनि एनएफआरएस प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

May 03, 2021 04:20 PM Merolagani



नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

 केन्द्रीय बैंकले सोमबार एक निर्देशन जारी गर्दै थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने दुबै लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमासदेखि अनिवार्य रुपमा एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।