स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत कोरोना जोखिम भत्ता र वीमा

May 03, 2021 04:14 PM Merolagani



सरकारले कोभिड विरुद्ध सहयोग र काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सरसफाइकर्मी लगाएत अन्य कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भक्ता दिने भएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै जोखिम भत्ताको साथै परिवारको उपचार र वीमा सुविधा उपलब्ध गराउने बताएका हुन ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।