सिईडिबी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

Jun 08, 2021 02:18 PM Merolagani



सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) ले साधारणलाई निष्काशन गरेको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । नेप्सेले कम्पनी शेयरलाई सिएचडिसी कारोबार संकेत प्रदान गरेको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।