मौद्रिक नीतिको लागि केन्द्रिय बैंकले माग्यो सुझाव

Jun 18, 2021 02:45 PM Merolagani



नेपाल राष्ट्र बैंकले आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि सुझाव मागेको छ।

केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक उैन, २०५८ बमोजिम प्रत्यक वर्ष मौद्रिक नीति सार्वजानिक गर्दै आइरहेकोमा आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको लागि सुझाव मागेको हो।

राष्ट्र बैंकले ल्याउने आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धन विभागको इमेल monetarypolicy@nrb.org.np मा सुझाव पेश गर्न सकिने छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।