अर्थमन्त्रीमा जनार्दन शर्मा

Jul 13, 2021 05:47 PM Merolagani



नेकपा माओवादी केन्द्रबाट पहिलो चरणमा दुई जना नेता सरकारमा जाने भएका छन्।

स्थायी समिति सदस्यद्वय  जनार्दन शर्मा र पम्फा भुसाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लागेका हुन्। 

जसमा जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री र पम्फा भुसाललाई उर्जा मन्त्री बनाउने पक्का भएको  स्रोतले जनाएको छ । उनीहरूले आजै साँझ पद तथा गोपनियताको शपथ लिनेछन्।

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।