काेराेना भाइरस संक्रमित बढ्दै, थप ३८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २० को मृत्यु

Jul 27, 2021 04:39 PM Merolagani



काेराेना भाइरस संक्रमित बढ्दै गएका छन् । नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभर १२६५५ पीसीआर परीक्षण गर्दा २७२६ र ४८६३ को एन्टीजेन परीक्षण गर्दा ११७३ गरी ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १७७८ जना कोरोना मुक्त भएर घर फर्किएका छन ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८३८ पुगेको छ




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।