३ हजार ९३८ जना कोरोना संक्रमित थपिए, ३७ जनाको मृत्यु

Aug 05, 2021 05:41 PM Merolagani



नेपालमा आज ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १२ जना निको भएका छन् । हालसम्म नेपालमा ३६ लाख ५६ हजार ३४२ जनाको पिसिआर र ३ लाख ४३ हजार ३६१ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।