मदिरा उत्पादक संघको अध्यक्षमा बाबरा

Sep 22, 2021 04:58 PM MeroLagani



नेपाल मदिरा उत्पादक संघको ९ औँ साधारण सभा बैजुप्रसाद बाबराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

असोज ३ गते आइतबार सम्पन्न ११ सदस्यीय नयाँ कार्यमितिको उपाध्यक्षमा राजेन्द्र धिताल, महासचिवमा सुरेन्द्र उप्रेती र सचिवमा वरुणकुमार शााह रहेका छन् ।

कार्यसमितिको सदस्यहरुमा किसन धनावत, भिमसेनकुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका छन् ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।