माछापुच्छ्रे बैंकको लाभांश घोषणा

Sep 22, 2021 05:47 PM Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

comments powered by Disqus

बीमा कम्पनीहरुले ३ अर्ब बढीको आईपीओ निष्काशन गर्दै, प्रकृया कहाँ पुग्याे?

Oct 16, 2021 06:09 PM

नयाँ सञ्चालनमा आएका १० जीवन बीमा कम्पनीहरुमध्ये पाँचले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेका छने भने बाँकी पाँचले भने अहिलेसम्ममा शेयर निष्काशन गरेका छैनन् ।