Sun, May 03, 2026
आइतबार देशभरमा ३९१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार आठ हजार ७७ नमुना परिक्षणमध्ये सो संख्यामा कोभिड १९ पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना स्रंकमणका कारण ६ जनाको निधन भएको छ । सोहि अवधिमा ६८० जना संक्रमणमुक्त भएका छन् । हाल देशमा कुल १२ हजार २९७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना स्रंकमणका कारण ६ जनाको निधन भएको छ । सोहि अवधिमा ६८० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशमा कुल १२ हजार २९७ जना सक्रिय संक्रमित छन् ।
बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।