Thu, Mar 26, 2026
दराज अनलाईन सपिंगले सामाग्री डेलिभरी सेवा विस्तार गरेको छ । जसअनुसार दराजले नेपालका ४७ भन्दा धेरै शहरहरुमा सेवा विस्तार गरेको हो । अलिबाबाले दराजलाई अक्वायर गरे यता आफ्नो लक्ष्य अनुरुप आउँदा महिनाहरुमा सामाग्री वितरण र सेवा विस्तारलाई तिव्रताका साथ अघि बढाउने घोषणा गरेको हो ।
हाल दराजको देशभरमा १५ डेलिभरी हब्स रहेको छ । जसमध्ये बिर्तामोड, बिराटनगर, जनकपुर, बिरगंज, भरतपुर, पोखरा, बुटवल, धनगढि, भक्तपुरको सल्लाघारी र काठमाडौंका पुरानो बानेश्वर, बालाजु, गोपीकृण्ण, न्यूरोड,थसिकेल तथा सोल्टीमोड लगायतका स्थान हुन् ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।