सुनको मूल्य पुन: वृद्धि, चाँदी भने स्थिर

Oct 28, 2021 11:38 AM Merolagani



सुनको मूल्य पुन: वृद्धि भएको छ । कार्तिक ११ गते, बिहिबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा तोकिएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरकृकनाृ छ। अघिल्लो कारोबार दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले गिरावट भएर प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । यस दिन चाँदी अघिल्लो कारोबार दिनकै मूल्य अर्थात् एक हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।