मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर धिताेको कर्जाको व्यवस्था परिवर्तन भएन

Nov 26, 2021 10:48 AM Merolagani



नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलाे  त्रैमासिक समीक्षमा शेयर धितो कर्जा सम्बन्धि व्यवस्थालाई यथावत राखेको छ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्तिले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग प्रणलीबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो।

उक्त व्यवस्थालाई संशोधन गर्न केन्द्रिय बैंकलाई दबाब दिइएको थियाे। उक्त व्यवस्था संशोधन हुने धेरैको आँकलन समेत थियो। तर केन्द्रिय बैंकले शेयर धिताे कर्जा सम्बन्धि व्यवस्थामा कुनै संशोधन गरेको छैन।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।