Fri, Jul 31, 2026
हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले गरेको सहमति अनुसार यस दिन मत गणना सुरु भएको हो।
हेटौँडामा चार स्थानमा मत गणनाको व्यवस्था गरिएको छ। मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ। मत गणनामा पहिले हेटौँडाको वडा नम्बर १,२,१८ र १९ को गरिने बताइएको छ।
सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।